सुनसरी बहुमुखी क्याम्पसमा चौथो क्याम्पस सभा
13 day(s) ago
नसरी बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा मंसिर ६ गते शनिवार सम्पन्न भएको छ। सभामा कोसी प्रदेशका माननीय पर्यटन, वन तथा वातावरण मन्त्री श्री सदानन्द मण्डलज्यू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। माननीय मन्त्रीज्यूले क्याम्पसले उच्च शिक्षाको विकासमा पु¥याउँदै आएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै शैक्षिक गुणस्तर समृद्ध बनाउन राज्य, समुदाय र शैक्षिक क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।