Sunsari Multiple Campus

Notice regarding M.Ed. Entrance 2081

Exam and Administration Unit 2081-08-10

त्रि.वि. शिक्षाशास्त्र संकायका शैक्षिक सत्र २०८१/०८२ का लागि सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तह M.Ed. कार्यक्रम प्रथम समेमेस्टरमा विद्यार्थी भर्नाका लागि देहाय बमोजिमको प्रवेश परीक्षा तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम निर्धारण गरिएको हुँदा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

General