Sunsari Multiple Campus

क्याम्पस सभा सम्बन्धमा

Campus Administration 2081-07-27

उपरोक्त सम्बन्धमा यस क्याम्पसको तेस्रो क्याम्पस सभा मिति २०८१/०७/२८ गते विहान क्याम्पस हाता भित्र हुने निश्चय भएको हुँदा सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा छात्रछात्राहरुलाई उक्त कार्यक्रममा अनिवार्य उपस्थितीको लागि अनुरोध गर्दै भोलि मिति २०८१/०७/२८ गतेको कक्षा तेस्रो घण्टी पश्चात् वन्द रहने व्यहोरा समेत जानकारी गराइन्छ ।

General