Notices Exam Schedule : 4 Years B.Sc., B.B.S.,B.A., and B.Ed. 2nd Year - 2081
Exam and Administration Unit 2082-04-26त्रिमुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा बार्षिक परीक्षा प्रणाली अनुरुप २०८१ सालको २०८२ सालमा सञ्चालन हुने ४ बर्षे स्नातक तह दोस्रो बर्ष मानविकी, व्वस्थापन , शिक्षा तथा विज्ञान सास्त्र संकाय तर्फका आंशिक तथा मौका परीका दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित वर्गको जानकारीका लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।
General