Sunsari Multiple Campus

Exam Schedule: For 4-Year Programs - B.Sc., B.B.S., B.A., and B.Ed. 1st Year (Only for Regular Students) Revised Notice Date: 2082-03-27

Exam and Administration Unit 2082-03-27

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्रारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा सञ्चालन हुने वर्षे स्नातक तह प्रथम वर्षको मानविकी संकाय, शिक्षाशास्त्र संकाय,व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित २०८२ को परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रम अनुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि संशोधित कार्यक्रम प्रकाशित गरिएको छ ।

General