Exam Schedule: Master's Level 2nd Year - 2081(Revised Date : 2082/03/07)
Exam and Administration Unit 2082-03-08त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०८२ सालमा संचालन गरिने (२०८१ सालको) मानविकी, व्यवस्थापन (एम.वि.एस. एम.पि.ए) र शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोश्रो बर्षको मौका परीक्षामा २०५६ सालमा भर्ना भई २०५७ सालमा प्रथम पटक प्रथम खण्डको परीक्षा दिई भर्ना प्रक्रिया पूरा गरेका तर समयावधि नाघि हाल सम्म उत्तिर्ण हुन नसकेका परीक्षार्थीहरुकालाई त्रि.वि. प्राज्ञिक परिषदको निर्णय अनुसार २०८१ सालको परीक्षा कार्यक्रम निम्नानुसार प्रकाशित गरिएको छ ।
General
Sunsari Multiple Campus