B.Ed. 4th Year को प्रयोगात्मक परीक्षा सम्बन्धमा ।
Exam and Administration Unit 2082-03-10उपरोक्त विषयमा क्याम्पसमा २०८१ सालम त्रि.वि. द्वार सञ्चालन भएको ४ बर्षे स्नातक तह शिक्षा शास्त्र संकाय चौथो वर्षको तपसिल बमोजिमको प्रयोगात्मक परीक्षा मिति २०८२/०३/१४ गते शनिवार हुने भएको हुँदा उक्त परीक्षामा आ-आफ्नो प्रवेशपत्रसहित उपस्थित हुन सूचित गरिन्छ ।
General