Sunsari Multiple Campus

BBS र B.Ed. 2nd Year काे आंशिक परीक्षा फारम भर्ने सम्बन्धमा

Exam and Administration Unit 2082-03-09

उपरोक्त विषयमा त्रि.वि.प.नि.का.बल्खुद्वारा २०८२ सालमा संचालन हुने २०८१ सालको वार्षिक परीक्षा प्रणाली अनुसार ४ बर्षे स्नातक तह दोस्रो वर्षका शिक्षा सास्त्र संकाय (B.Ed.) र व्यवस्थापन संकाय (BBS) तर्फका आंशिक परीक्षार्थीहरुले मिति २०८२/०३/२२ गते सम्ममा परीक्षा आवेदन फाराम भरी बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

General