Sunsari Multiple Campus

विदा सम्बन्धमा ।

Campus Administration 2081-11-15

उपरोक्त सम्बन्धमा भोलि मिति २०८१/११/१६ गते शुक्रबार ग्याल्पो ल्होसारको सार्वजनिक विदा रहेको हुँदा क्याम्पसको पठनपाठन र प्रशासन वन्द रहने व्यहोरा सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा छात्रछात्राहरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

General