Sunsari Multiple Campus

दरभाउपत्र पेश गर्ने सम्बन्धि सूचना

Campus Administration 2081-11-01

यस सुनसरी बहुमुखी क्याम्पस इनरुवाकाे सञ्चालक समितिकाे निर्णयानुसार नयाँ भौतिक निर्माण गर्नुपर्ने स्थानमा रहेको टिनको छानाको कोठा नं. १ देखि ६ सम्मको पुरानो कक्षाकोठाहरु भत्काउनु पर्ने भएकाले भत्काइएका सामग्रीहरुलाई क्याम्पसले तोके अनुसार व्यवस्थापन गर्ने गरी के कती मूल्यमा उक्त भत्काउने कार्य गर्ने हो सो को लागि यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्नका लागि आह्वान गरिएको छ ।

General