रजिष्ट्रेशन फारम भर्ने सम्बन्धि सूचना
Exam and Administration Unit 2081-10-08उपरोक्त सम्बन्धमा यस क्याम्पसमा २०८१ सालमा स्नातक तह प्रथम बर्ष (BBS, B.Ed. 1st Year) मा भर्ना भएका छात्रछात्राहरुले मिति २०८१/१०/२५ गते सम्म तपशिलमा उल्लेखित प्रमाणपत्र साथ रजिष्ट्रेशन फारम भर्नु हुन सूचित गरिन्छ । तपसिलः १. एस.एल.सी. का सम्पूर्ण सर्टिफिकेटको फोटोकपी १/१ थान २. कक्षा १२ को सम्पूर्ण सर्टिफिकेटको फोटोकपी १/१ थान ३. कक्षा १२ को माइग्रेशनको सक्कल प्रति १ ४. हालसालै खिचेको पासपोर्ट साईजको फोटो १ थान
General